kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

yugal gurung – chahana كلمات اغاني

Loading...

[verse 1]
टाढा बाट बोलाउछौ मलाई
नियालेर हेर्दा तिमी बिलाउछौ
खोजी रहन्छु, भागी रहन्छु सधै
जिस्काउदै बोलाउछौ अझै
उडी जाने तिमी फेरि

[chorus]
पछी पछी म आउछु
पछ्याउदै तिमी तिर
यो चाहना मा हराउछु
छाडी जान्छौ मलाई फेरि

[verse 2]
सपना को ठुला ठुला शहर मा
डुबी रहने मेरो एउटा सानो मन
खोजी रहन्छु म भागी रहन्छु सधै
जिस्काउदै बोलाउछौ अझै
तर उडी जाने तिमी फेरि

[chorus]
पछी पछी म आउछु
पछ्याउदै तिमी तिर
यो चाहना मा हराउछु
छडी जान्छौ मलाई फेरि

[verse 3]
चाहनाहरु मा तिम्रो
भुलाएछु मन
बाहाना हरु बनाउदै
टाढा भएछु झन

[chorus]
पछी पछी म आउछु
पछ्याउदै तिमी तिर
यो चाहना मा हराउछु
छाडी जान्छौ मलाई

[verse 4]
म तिमी भित्र पाउछु
सपना को एउटा घर
म तिमी सँग रमाउछु
छाडी जान्छौ मलाई

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...