kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

trishna gurung – sajha ko bela كلمات اغاني

Loading...

[chorus]
साँझको बेला रमाइलो मेला
घुम्न हिडेंको बेला
चौतारीमा कुरी बसेको छौ कि कतै मलाई

[verse 1]
पिरतिले मेरो तान्यो कि कान्छा
आज तिमीलाई मै तिर
माया मोह
यसरी नै लगे भो

[verse 2]
सँगालि राखेछु मनमा धेरै कुरा
कसरी भनुं कसरी पोखुं मनको कुरा
जसरी नी आउनेछु कान्छा
तिमीलाई भेट्न म त
माया मोह
यसरी नै लगे भो

[verse 3]
डाडैंमा बसी परको गाउँलाई हेर्दा
लाग्छ मलाई तिमीले पनि सम्झिन्दै होला
झुलेको बाला पिरतिको माल तिम्रो मनमा पनि होला
माया मोह
यसरी नै लगे भो

[chorus]
साँझको बेला रमाइलो मेला
घुम्न हिडेंको बेला
चौतारीमा कुरी बसेको छौ कि कतै मलाई

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...