kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

tribal rain – laijaw malai كلمات اغاني

Loading...

[verse 1]
के हुनेछ तिम्रो म बिना
woahhh
आफ्नो मन लाई सोधेर भन मलाई
हरेक समय बित्नेछ
बदलिन्छ तिम्रो मन र तिम्रो बोली

[chorus]
चाहे संसार मा जे गरे पनि
चाहे संसार मा जे भए पनि
लैजाउ मलाई तिमी संग
लैजाउ मलाई तिमी संग

[verse 2]
के रहने छ मेरो तिमी बिना
woahhhh
जहाँ तिमी जानेछौँ लैजाउ मलाई
हरेक समय बिताउने छु
बदलिने छुइन दुःखमा पनि

[chorus]
चाहे संसार मा जे गरे पनि
चाहे संसार मा जे भए पनि
लैजाउ मलाई तिमी संग
लैजाउ मलाई तिमी संग

[verse 3]
हरेक समय बिताउने छु
बदलिने छुइन दुखमा पनि
हरेक समय बित्नेछ छ
बदलिन्छ तिम्रो मन र तिम्रो बोली

[chorus]
चाहे संसार मा जे गरे पनि
चाहे संसार मा जे भए पनि
लैजाउ मलाई तिमी संग
लैजाउ मलाई तिमी संग

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...