tribal rain – chinta كلمات اغاني
थियो त्यो माया सधै सोच्थे मैले
कुनै दिन नशामा
तर त्यस्तै थियो मेरो संसार
कसैले पनि मलाई बुझ्न चाहेन
तर तिमीलाई म सोच्थेँ मेरो मनमा
कहिले व्यक्त गर्न सकिन
समय छ अझै पनि
तर कहाँ हुन्छ र त्यो आँट बोल्न
हुनु त केही थिएन भन्नको लागि
भन्नको लागि
थियो एउटा स्यानो डर यो मनमा तिमी प्रति
चाहाना मेरो यो थियो कि मेरो सारा
जीवन तिमी सँग बिताउन
तर कस्तो भाग्य मेरो छुट्यो साथ
सपनामा मा यहाँ जिउनु खोज्दा
विपनामा यहाँ मर्नु पर्दा
खै यस्तो रहेछ मेरो भाग्यमा
छ यो गीत यही नै हो साहारा
पाए त अंगल्ने थिए तिम्रो त्यो माया
एक्लै भए पनि छ तिम्रो चिन्ता
तिम्रो चिन्ता
थियो त्यो माया सधै सोच्थे मैले
कुनै दिन नशामा
तर त्यस्तै थियो मेरो संसार
कसैले पनि मलाई बुझ्न चाहेन
तर तिमीले दिएको हर कसम
म आफैमा खोजी रहे आज सम्म
तर तिमीले दिएको हर कसम
म आफैमा खोजी रहे आज सम्म
हुनु त केही थिएन भन्नको लागि
भन्नको लागि
थियो एउटा स्यानो डर यो मनमा तिमी प्रति
चाहाना मेरो यो थियो कि मेरो सारा
जीवन तिमी सँग बिताउन
तर कस्तो भाग्य मेरो छुट्यो साथ
सपनामा मा यहाँ जिउनु खोज्दा
विपनामा यहाँ मर्नु पर्दा
खै यस्तो रहेछ मेरो भाग्यमा
छ यो गीत यही नै हो साहारा
पाए त अंगल्नेथे तिम्रो त्यो माया
एक्लै भए पनि छ तिम्रो चिन्ता
तिम्रो चिन्ता
كلمات أغنية عشوائية
- endaiz › endaiz – x and s كلمات اغاني
- fernando qruz › fernando qruz – perdón كلمات اغاني
- rintony the emcee › rintony the emcee – hecho en purwokerto كلمات اغاني
- endank soekamti › endank soekamti – rock revolution كلمات اغاني
- dave east › dave east – ain’t no nigga كلمات اغاني
- various artists › various artists – nho nhau lam gi كلمات اغاني
- jona camacho › jona camacho – cada vez كلمات اغاني
- mahesa › mahesa – kalah dunyo كلمات اغاني
- amberian dawn › amberian dawn – sky is falling كلمات اغاني
- mavis staples › mavis staples – little bit كلمات اغاني