kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

the shadows ‘nepal’ – ma كلمات اغاني

Loading...

जन्मिनु कुनै ठूलो कुरा होइन म पनि जन्मे
नौ महिना राखिन मलाइ मेरो आमाले आफ्नो न्यानो कोख मा
यसरी म हुर्किदै गए आफ्नो बाबा को हात समाइ
यसरी म हुर्किदै गए आफ्नो भन्ने हरुको माया संगै
जीवन लाई बुझ्न खोज्दा समय लाई खोजी धेरै धेरै रुन्थे
सबै कहाँ आफ्नो थियो हेला गर्ने हरु धेरै पाए मैले
यसरी म गाउदै हिडे खुट्टा तान्ने हरुको माझमा
यसरी म गाउदै छु मलाइ आफ्नो भन्ने तिम्रो अगाडि
बाच्न चाहन्छु म मेरो हालमा कसैप्रती आस्था राख्दिन
सम्झौता होइन जीवन मेरो सत्य खोज्छु म झुठो होइन
जिसस म संग छ मलाइ के को पिर
म खोज्छु मेरो संसार यहि कहि लुकेको छ
जहाँ गएपनी स्वर्ग नर्क देख्नु छ मलाइ यहाँ
बिश्वास छ मलाइ मरेपछी पाइदैन यो जिन्दगी

थाहा छ मलाइ कसैको लागि मर्दैन यहाँ कोहि पनि
ठिकै छ जस्तो युगमा जन्मे खुसी साथ म पनि जिउन खोज्दैछु
जिसस म संग छ मलाइ के को पिर
म खोज्छु मेरो संसार यहि कहि लुकेको छ
उज्यालो हैन अँध्यारो मन पर्छ मलाइ
भुत हैन यो ठाउको मान्छे हरुसंग डर लाग्छ
डर लाग्छ
जन्मिनु कुनै ठूलो कुरा होइन म पनि जन्मे
नौ महिना राखिन मलाइ मेरो आमाले आफ्नो न्यानो कोख मा

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...