kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

sujil karmacharya – london ma (from ”intu mintu londonma”) كلمات اغاني

Loading...

[verse 1]
झिलीमीली london मोहको बन्धन
चारै तिर छ माया बाढ्दैछ इस्पर्धन
यता हेर्छु भाग डैद
उता हेर्छु भाग डैद
लाग्दैछ भुलभुलैया
मोड भित्रको मोड

[pre_chorus]
आउँदैछ जाँदैछ
हाँस्दैछ केही रुदैछ
चैबिसै घण्टा जाग्दैछ
घडी पछि भाग्दैछ
भाग्दैछ, लड्दैछ
frustration सँगसँगै बढ्दैछ

[chorus]
यस्तै चल्दैछ london मा, सानु, london मा
तिमी सँग भेटिनु छ london मा
हामी दुई बाधिनु छ बन्धनमा
सजाउनु छ तिमीलाई यो इस्पर्धनमा
london मा सानु london मा
तिमी सँग भेटिनु छ london मा
हामी दुई बाधिनु छ बन्धनमा
सजाउनु छ तिमीलाई यो इस्पर्धनमा
[verse 2]
मुस्कान त साँट्छन्
मनबाट होइन
“hi_h_llo” भन्छन् तर हृदयबाट होइन
यो खुशी, त्यो खुशी; सबै देखिन्छन् खुशी
तर के भत्रै देखी छन् यहाँ केही सुखी?

[pre_chorus]
आउँदैछ जाँदैछ
हाँस्दैछ केही रुदैछ
चैबिसै घण्टा जाग्दैछ
घडी पछि भाग्दैछ
भाग्दैछ, लड्दैछ
frustration सँगसँगै बढ्दैछ

[chorus]
यस्तै चल्दैछ london मा, सानु, london मा
तिमी सँग भेटिनु छ london मा
हामी दुई बाधिनु छ बन्धनमा
सजाउनु छ तिमीलाई यो इस्पर्धनमा
london मा सानु london मा
तिमी सँग भेटिनु छ london मा
हामी दुई बाधिनु छ बन्धनमा
सजाउनु छ तिमीलाई यो इस्पर्धनमा

[chorus]
यस्तै चल्दैछ london मा, सानु, london मा
तिमी सँग भेटिनु छ london मा
हामी दुई बाधिनु छ बन्धनमा
सजाउनु छ तिमीलाई यो इस्पर्धनमा
london मा सानु london मा
तिमी सँग भेटिनु छ london मा
हामी दुई बाधिनु छ बन्धनमा
सजाउनु छ तिमीलाई यो इस्पर्धनमा
london मा, सानु, london मा
तिमी सँग भेटिनु छ london मा
हामी दुई बाधिनु छ बन्धनमा
सजाउनु छ तिमीलाई यो इस्पर्धनमा

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...