kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

sonu nigam & purnima – phoolko dali dalima كلمات اغاني

Loading...

[chorus]
फूलको डाली_डालीमा
तिम्रो रुपको लालीमा
पोखाइ देउ, नाँची आली_आलीमा
हो_हो, हो_हो, हो_हो, हो_हो
निर्मल_कोमल तनलाई
योपल_चञ्चल मनलाई
रङ्गाइ देउ, हाँसी खुशीयालीमा
हो_हो, हो_हो, हो_हो

[verse 1]
वर्षै देखिको आँखाको प्यास
सासमा छ है तिम्रै सुवास
वर्षै देखिको आँखाको प्यास
सासमा छ है तिम्रै सुवास
माया दिइ, माया लिउ
बैँसा यो छैदैमा आज
हो_हो, हो_हो

[chorus]
फूलको डाली_डालीमा
तिम्रो रुपको लालीमा
रङ्गाइ देउ, हाँसी खुशीयालीमा
हो_हो, हो_हो, हो_हो, हो_हो

[verse 2]
माथी त्यो निलोनिलो आकाश
साथी त्यो चिसोचिसो बताश
माथी त्यो निलोनिलो आकाश
साथी त्यो चिसोचिसो बताश
साक्षी राखी मलाई देउ
मुटुको माझमा बस
हो_हो, हो_हो
[chorus]
फूलको डाली_डालीमा
तिम्रो रुपको लालीमा
रङ्गाइ देउ, हाँसी खुशीयालीमा
हो_हो, हो_हो, हो_हो, हो_हो
हो, निर्मल_कोमल तनलाई
योपल_चञ्चल मनलाई
पोखाइ देउ, नाँची आली_आलीमा
हो_हो, हो_हो, हो_हो, हो_हो

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...