kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

sareen deoja – acoustic #11 كلمات اغاني

Loading...

[verse 1]
सोचेको गर्न गह्रो, मागेको पाउन
जीवनमा धेरै बाटोहरू, तर एउटै समाउन

[chorus]
तिमी अन्तै जाने भए
तिमी अन्तै लाग्ने भए
तिमी अन्तै जाने भए
तिमी अन्तै लाग्ने भए
म पनि त संगै आउला
म पनि त संगै आउला

[instrumental break]

[verse 2]
रोजेको पाउन गह्रो
पाएको अपनाउन
सक्दिन म आफ्नै प्रतिबिम्ब
प्रयत्न गरेर डुबाउन

[chorus]
तिमी अन्तै जाने भए
तिमी अन्तै लाग्ने भए
तिमी अन्तै जाने भए
तिमी अन्तै लाग्ने भए
म पनि त संगै आउला
म पनि त संगै आउला

[instrumental break]

[outro]
म पनि त संगै आउला
म पनि त संगै आउला

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...