kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

samriddhi rai – prayas كلمات اغاني

Loading...

[intro]
साँझ को बेलामा, भयो तिम्रो मेरो भेट
अन्धेरीमा मुस्कान उज्यालो
नयाँ मित्रताको हात अघी, बडाई हिंडे थिंयौ
खुशीका पल, त्यो पलमै बिलिन भयो

[chorus]
प्रयास गर्दै नगरेको होइन
प्रेममा नी फस्दै नफसेको होइन
माया साचो हुँदानी टुट्दो रहेछ
दुई बाटो लग्योउं मन यो मारेर

[verse ]
माया त्यो प्रघाड हाम्रो गहिरो हाम्रो प्रीत
जीवन संगै बाच्ने चाहना ठुलो
अंगालोमा बाधि छदा संसार आफ्नै थाने थियौ
ति सम्झना आंसुमै बद्लीगयो

[chorus]
प्रयास गर्दै नगरेको होइन
प्रेममा नी फस्दै नफसेको होइन
माया साचो हुँदानी टुट्दो रहेछ
दुई बाटो लग्योउं मन यो मारेर

[bridge]
त्यसो त ईतिहास कै कथा सुने
सांचो प्रेमको हार
शायद हाम्रो माया त्यस्तै पो हो कि ?
छिन् छिन् मै निराशा अनी आंसु, दुवैलाई अत्याचार
शायद असल मित्र हुनु लेखे थियो कि ?

[chorus]
प्रयास गर्दै नगरेको होइन
प्रेममा नी फस्दै नफसेको होइन
माया साचो हुँदानी टुट्दो रहेछ
दुई बाटो लग्योउं मन यो मारेर

[outro]
माया साचो हुँदानी टुट्दो रहेछ
दुई बाटो लग्योउं मन यो मारेर

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...