samriddhi rai – dami chu كلمات اغاني
[verse 1]
म magazine cover को model हैन
36, 24 खै के के पनि छैन
आँखा बाबाको, नाक आमाको पाए रे
गाला घटाए म superfly रे
हिड्दा हरिण झै चाल छैन मेरो
भन्छन् केटा झै पारा यो के हो?
ठूलो हाँसो मेरो रोकेर रोकिन्न
सर्वगुण सम्पन्न पनि म देखिन्न
[chorus]
तै नि
म जे छु ठीकै त छु
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
[instrumental break]
[verse 2]
गोरो मुलायम त्वचा मलाई चाहिदैन
छालाले सुन्दरता मापन गर्न पाइदैन
बारुली कम्मर थियो अहिले नहोला
समयसंग न बदलिने को होला?
कहिले चिटिक्कै पर्छु कहिले आफ्नै तालमा
पर्नु छैन यो दुनियाको माया जालमा
नारी राम्रो सारीमा पक्कै हो
छोटो मेरो skirt की तिम्रो सोचाइ त्यो
[chorus]
तै नि
म जे छु ठीकै त छु
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
[hook]
बाहिरी रूपमा तिमी नजाउ
आखिर हेराको वस्त्र खरानी
खोटहरू होलान धेरै मेरा
अनि म perfect नभए नि
[outro]
म जे छु ठीकै त छु
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु
كلمات أغنية عشوائية
- sadtxnshi › sadtxnshi – die for you كلمات اغاني
- zooks › zooks – dreams (2022) كلمات اغاني
- a k grey › a.k grey – who nu? كلمات اغاني
- jsthekxdd › jsthekxdd – state of mind كلمات اغاني
- yiohomega › yiohomega – blueberry كلمات اغاني
- httpssoundcloud commurderfce › https://soundcloud.com/murderfce – 2009 club shooter كلمات اغاني
- 4eve › 4eve – boutchya (thai version) كلمات اغاني
- huw lloyd langton › huw lloyd langton – got your number كلمات اغاني
- shorbamusic › shorbamusic – coc coc / كوك كوك كلمات اغاني
- abyssmyth › abyssmyth – length كلمات اغاني