kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

ram krishna dhakal – timi aayenau كلمات اغاني

Loading...

[intro]
hm_hm, hm_hm
hm_hm, hm_hm
निसा_निसा_निसा
गमा_मग_रेगा

[verse 1: ram krishna dhakal & sanjeevani]
पात झरी, रुखो भयो समी, तिमी आईनौ
तिमी आईनौ, तिमी आईनौ, तिमी आईनौ
मन यो डढी, राख भयो अति, तिमी आएनौ
तिमी आईनौ, तिमी आईनौ, तिमी आईनौ
तिमी आईनौ, तिमी आईनौ

[verse 2: ram krishna dhakal & sanjeevani]
साँझ पर्यो, दिन यो ढल्यो, चराहरू फर्के बासमा
हो, आँसु सुक्यो, आश मर्यो, पासे अड्यो सासमा
पहिरो खस्यो, मनमा कतिकति, तिमी आईनौ
तिमी आएनौ, तिमी आएनौ
तिमी आईनौ, तिमी आईनौ

[verse 2: ram krishna dhakal & sanjeevani]
तिम्रो लागि, ज्यानै पनि, हत्केलामा राखिदिन्थे म
हो, संगै जिउने, चाह बोकी, तिम्रो बाटो सधैँ कुर्थे म
सपना टुटी सुन्य भयो कति, तिमी आएनौ
तिमी आईनौ, तिमी आएनौ
तिमी आईनौ, तिमी आईनौ

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...