kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

ram krishna dhakal – dharilo raichha maya كلمات اغاني

Loading...

[chorus]
धारिलो रहेछ, माया
धारिलो रहेछ, माया
पल_पल मै रेट्ने तरवारको कमै रहेन
तरवारको कमै रहेन
सपनी रैछ माया टुटेरै सकिने
घर_बारको नामै रहेन, घर_बारको नामै रहेन
धारिलो रहेछ, माया
पल_पल मै रेट्ने तरवारको कमै रहेन

[verse 1]
हाँसो उनको फसाउने, पसो रहेछ पसो
पाहिल_पाहिल तढ्पिराछु म, हो
पाहिल_पाहिल तढ्पिराछु म, हो
रुप उनको नदेखिने, आगो रहेछ आगो
भित्र_भित्रै सल्किराछु म
हो, भित्र_भित्रै सल्किराछु म
बदनामी भयो माया, बदनामी भयो माया
दुनिया हसाउने सत्रुको कमै रहेन
सत्रुको कमै रहेन

[chorus]
धारिलो रहेछ, माया
पल_पल मै रेट्ने तरवारको कमै रहेन
तरवारको कमै रहेन
[verse 2]
उनको मन त पग्लिदैन, ज्यानै दिदा पनि
सम्झैतामा हरिराछु म, हो, सम्झैतामा हरिराछु म
मुटु सोव्पे निष्ठुरिलाई जुवा खेले जुवा
पहाड भन्दा भरी भाछु म, हो, पहाड भन्दा भरी भाछु म
अधेरी रैछ माया, अधेरी रैछ माया
जुनली मोटाउने औसिको कमै रहेन

[chorus]
धारिलो रहेछ, माया
पल_पल मै रेट्ने तरवारको कमै रहेन
घर_बारको नामै रहेन, तरवारको कमै रहेन

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...