kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

raju lama – yo junima كلمات اغاني

Loading...

[verse 1]
यो जुनिमा तिम्लाई पाए अर्को जुनिमा
तिमीलाई पौ
प्रथना छ ईश्वर लाई ह्र्दम मेरो
ह्र्दम मेरो
यो जुनिमा तिम्लाई पाए अर्को जुनिमा
तिमीलाई पाउ

[verse 2]
तिम्रो एक मुस्कान मा
सार खुशी पाउछु
मृग नएनी त्यो तिम्रा ति नयन मा
सार संसार पाउछु
त्यसैले साथ देउ सदा तिमी

[verse 3]
तिमी नै मेरो जिन्दगी
तिमी नै मेरो दृस्टि
तिमी नै मेरो संसार
तिमी नै बच्ने आधार

[verse 4]
त्यसैले साथ देउ सदा तिमी
यो जुनिमा तिम्लाई पाए अर्को जुनिमा
तिमीलाई पौ
प्रथना छ ईश्वर लाई ह्र्दम मेरो
ह्र्दम मेरो

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...