kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

oasis thapa – tibra chahana كلمات اغاني

Loading...

[verse 1]
अंगाल मलाई समय थमाइदिउला
माया मा रङ अनेकौ छरिदिउला
ओठ मा ओठ बदन सहलाउदै
झुठो वाचा मा रात कटाइदिउला

नजिक आउने बहना खोजी रहेको छु म
तिमी बुझिदेउन
प्यास बुझाइदेउ तिमी मेरो
आज को साहारा

[chorus]
धेरै न कुराइ आइदेउ न वोर
जुवा खेल्नै पर्छ र तिमी लाई चुमन
म जिते तिमी मेरो हारे म तिम्रो
भनेए शर्त राख न

माया तिमी

[verse 2]
सम्हाल मलाई नशा चाडयो तिम्रो
हेराइ को हैन तिम्रै शरिर को
भोली बिहानी न हुन दिनु है
साथ सधै रहिरहोस तिम्रो

तिब्र चाहना भुल हो भनेए दोहोराउला म
तिम्रो लागी नै
तर माया को जाल मा न फसाइदिनु है तिमी ले
आज मलाई

[chorus]
धेरै न कुर्याइ आइदेउ न वोर
जुवा खेल्नै पर्छ र तिमीलाई चुम्न
म जिते तिमी मेरो हारे म तिम्रो
भनेए शर्त राख न

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...