kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

narayan gopal – preyasi ka yaad haru كلمات اغاني

Loading...

प्रियशीका यादहरु कोरिएका मुटु एकान्तमा आज यहाँ फुकाएर हेरेँ
पिरतीका घातहरु भरिएको मुटु रसिएका दुई आँखालाई सुकाएर हेरेँ
प्रेयशीका यादहरु
.
( जीवन यहाँ जताततै अङ्गालेको कथा जस्तै
यहाँ मुटु चारैतिर भङ्गालेको व्यथा जस्तै )-२
आफ्नै पाइला आफ्नै बाटो सङ्गालेको जेथा जस्तै
प्रियशीका यादहरु
.
( सम्झनाका छाँयाहरु छातिभरी धुँवा जस्तै
तिर्खाएको पानीलाई नमेटिने कुवा जस्तै )-२
वास खोज्दै उडिहिँड्ने सिमलको भुवा जस्तै
प्रियशीका यादहरु कोरिएका मुटु एकान्तमा आज यहाँ फुकाएर हेरेँ
प्रेयशीका यादहरु

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...