kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

nabin k bhattarai – aankhama timilai كلمات اغاني

Loading...

आँखामा तिमीलाई पाउँछु म धेरै_धेरै
आँखामा तिमीलाई पाउँछु म धेरै_धेरै
सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि

सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
जलाइ आफुलाई देखाउन म सक्दिन
जलाइ आफुलाई देखाउन म सक्दिन
माया तिमीलाई गर्छु म धेरै_धेरै
माया तिमीलाई गर्छु म धेरै_धेरै

लिई तिमीलाई हिँड्ने छु म सँधै_सँधै
लिई तिमीलाई हिँड्ने छु म सँधै_सँधै
अँगालोमा तिमीलाई राख्नेछु म सँधै_सँधै
अँगालोमा तिमीलाई राख्नेछु म सँधै_सँधै
टुक्राइ आफैलाई जोड्न म सक्दिन
टुक्राइ आफैलाई जोड्न म सक्दिन
माया तिमीलाई गर्छु म धेरै_धेरै
माया तिमीलाई गर्छु म धेरै_धेरै

जलाइ आफुलाई देखाउन म सक्दिन
जलाइ आफुलाई देखाउन म सक्दिन
माया तिमीलाई गर्छु म धेरै_धेरै

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...