kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

monkey temple nepal – timro lagi كلمات اغاني

Loading...

[verse 1]
तिम्रो आँखाको गहिराईमा मलाई डुब्न देऊ न
तिम्रो सपनामा कहिलेकाँही मलाई आउन देउ न
कति राख्छौ मनका कुरा, मनमै गुमसाई
भन न भन केही त भन न, नतड्पाउ मलाई

[chorus]
तिम्रो लागि म सधैं हुनेछु
तिम्लाई साथ म सधैं दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुर्याउने छु
तिम्रो लागि म सधैं हुनेछु
तिम्लाई साथ म सधैं दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुर्याउने छु

[verse 2]
हेर मेरो आँखामा, मेरो प्रतीक्षामा कुनै संकै छैन
बुझ मेरो भावनालाई, तिमी बिना मेरो भविष्य छैन
भो, भो, अब धेरै नसताउ मलाई
राखी राखेको छु मनमा सजाई तिमीलाई
के पाउनु छ र के गुमाउनु छ ?
मरी लाने केही हैन दिई हेर मौका

[chorus]
तिम्रो लागि म सधैं हुनेछु
तिम्लाई साथ म सधैं दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुर्याउने छु
तिम्रो लागि म सधैं हुनेछु
तिम्लाई साथ म सधैं दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुर्याउने छु
[chorus]
तिम्रो लागि म सधैं हुनेछु
तिम्लाई साथ म सधैं दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुर्याउने छु
तिम्रो लागि म सधैं हुनेछु
तिम्लाई साथ म सधैं दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुर्याउने छु

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...