kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

monkey temple nepal – purbai tira كلمات اغاني

Loading...

[chorus]
डाँडा पारी चौतारी
काटी हामी पुर्वै तिर
भकुण्डे बेसी सिन्धुली गडी
काटी हामी पुर्वै तिर

[refrain]
ड्राइभर दाईले हुइकाउदै
गाडीमा हामी सरर
बाटोमा हामी गीत गाउँदै
मन हाम्रो चरी सरी भरर

[verse 2]
धरान, इटहरी, दमक, बिर्तामोड
काकडभित्ता, झिल्झिले
रोक्दै गाउँदै लाग्यौँ हामी
बत्ती बाल्दै पिल्पिले

[refrain]
ड्राइभर दाईले हुइकाउदै
गाडीमा हामी सरर
बाटोमा हामी गीत गाउँदै
मन हाम्रो चरी सरी भरर

[verse 3]
यसपाली त आयौँ हामी
अर्को वर्ष भेटौँला
तपाईंहरु कै माझमा हामी
फेरि फेरि आइरहमला
माया छ है हाम्रो धेरै
पुर्वेली दाजु_बहिनीलाई
नमस्ते छ है हाम्रोबाट
हाम्रो न्यानो पुर्वलाई
[refrain]
ड्राइभर दाईले हुइकाउदै
गाडीमा हामी सरर
बाटोमा हामी गीत गाउँदै
मन हाम्रो चरी सरी भरर

[chorus]
डाँडा पारी चौतारी
काटी हामी पुर्वै तिर
भकुण्डे बेसी सिन्धुली गडी
काटी हामी पुर्वै तिर

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...