kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

monkey temple nepal – harauna chahanchu كلمات اغاني

Loading...

[verse 1]
जब म साँझको बेला तिमीलाई सम्झेर रमाउन थाल्छु
जब म साँझको बेला तिमीलाई सम्झेर गीत गाउन थाल्छु
आकाश पारिको त्यो जुन सरि तिम्रो त्यो सुन्दर अनुहार
निन्द्रेनीमा आउछौ तिमी मिठो मिठो सपना बनेर
तिमीलाई सम्झेर

[verse 2]
तिम्रा ति नशिला नयन अनि नशीला ओठहरु
मुस्कान त झनै तिम्रो मनै लोभ्याउने
रात की रानी तिम्रो कालो केशमा म डुब्न चाहन्छु
सौन्दर्य कि खानी म तिमीमा हराउन हराउन चाहन्छु
छोडिदेऊ तिम्रो लजालु बानी तिमीलाई अंगालोमा बाँध्न चाहन्छु
चञ्चल छ आज यो रात पनि
त्यसैले तिमीमा म हराउन चाहन्छु

[refrain]
जब म साँझको बेला तिमीलाई सम्झेर रमाउन थाल्छु
जब म साँझको बेला तिमीलाई सम्झेर गीत गाउन थाल्छु
आकाश पारिको त्यो जुन सरि तिम्रो त्यो सुन्दर अनुहार

[outro]
तिमीलाई सम्झेर

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...