kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

mc flo – i who have nothing كلمات اغاني

Loading...

hook:
i, i who have nothing
i, i who have no one
x2

verse 1:-
म बस्छु हेर्दै ,आज मेरै, त्यो दुखी बिर्त्रचित्र जस्मा म नायक थिए मलाई हान्यो मुटु भित्र, मैले पनि भने ठिक छ जाउ तर आज अँखा भिज्छ ।
बिज्छ किच्छ मन भित्र मुखमा हेर्दा ठिक छ बित्छ समय कट्छ दिन त।
तर बर्छ दिन त भैसक्यो ।मनमा आइराख्छ अजलाई राख्छ उसको चिन्ता आफ्नो मनले गर्छ पर्तिकार आफ्नो अधिकार छैन तेस्मा।
धिकार्छ तलाइ केटा त जस्तो मान्छेलाई पनि केभा ।
के यो हो दुख मनाउने बेला मुला त आज किन सेला ,तेस्ता केटी कति पर्छन् फेला, अधिपछी कति आउछन् तेरा ।
तैले माया गर्न जानिस तेसैले तेरो भित्र दुख्यो बादर्नीको हातमा नरिबल भयो छोड्दे मुला पुग्यो ।।

hook:
i, i who have nothing
i, i who have no one
x2

verse 2:-
आज मान्छे को भिडमा, साथीको बीचमा, होइन एक्लै बस्न मन छ खोलाको तिरमा। भिरमा ।
मुहारमा गम्भीरता, दुब्दै सुमधुर गीतसंगीतमा, अती गाह्रो हुन्छ घडीमा ११/१२ बजिदिदा ।
रिस उठ्छ ।थिस हुन्छ, किन अझै मुटु दुख्छ संगै बिताएको पल दिमाग भरी घुम्छ ,छुदैन तिम्रो मायाले ।
भन्त्यो तर तेस्ले छुन्छ। नसम्झु भन्दा पनि कता बाट याद हुन्छ ,यस्तै रैछ जिबन । छेपारोले रङ फेर्छ, कम्जोर बनाउछ्न तलाइ। अनि अङालोमा बेर्छ्न, अनि मनमा कब्जा गर्दै ।
बिश्वास तेरो जित्छ्न, दाना एक ठाउमा खान्छन् अन्डा अर्को तिर पार्छन् ।

hook:
i, i who have nothing
i, i who have no one
i, i who have nothing
i, i who have no onei, i who have nothing
i, i who have no one

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...