kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

mantra band – sakehhu ke كلمات اغاني

Loading...

[verse 1]
सक्छौ के मसंग बिर्सेर अतीत लाई?
सक्छौ के मेटाउन पुरानो प्रित लाई?
आखैमा राख्नेछु दिलैले पुजेर
छोडी त जान्नौ फेरि उसलाई नै सम्झेर?
आखैमा राख्नेछु दिलैले पुजेर
छोडी त जान्नौ फेरि उसलाई नै सम्झेर?
मायालु मेरि मायालु, एक्लै छोडेर
मलाई छोडेर

[verse 2]
सजिलो कहाँ छ र कसैलाई बिर्सन
आफैलाई बदलाउला तर तिमी हासन
यो मन यहाँ पागल छ तिम्रै सहारा मा
फर्की त जान्नौ फेरि उसैको माया मा?
यो मन यहाँ पागल छ तिम्रै चाहना मा
फर्की त जान्नौ फेरि उसैको माया मा?
मायालु मेरि मायालु, एक्लै छोडेर
मलाई छोडेर

[verse 3]
सपना, विपना तिमी नै हौ
मेरो एउटै चाहना तिमी नै हौ
सपना, विपना तिमी नै हौ
मेरो एउटै चाहना तिमी नै हौ
तिमिलाई कहिले रुवाउदिन
कसम छ तिमिलाई छोडी टाढा जादिन
टाढा जादिन

[verse 4]
सक्छौ के मसंग बिर्सेर अतीत लाई?
सक्छौ के मेटाउन पुरानो प्रित लाई?
आखैमा राख्नेछु दिलैले पुजेर
छोडी त जान्नौ फेरि उसलाई नै सम्झेर?
आखैमा राख्नेछु दिलैले पुजेर
छोडी त जान्नौ फेरि उसलाई नै सम्झेर?
मायालु मेरि मायालु, एक्लै छोडेर
मलाई छोडेर
एक्लै छोडेर
मलाई छोडेर
एक्लै छोडेर

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...