kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lil yunus – timro ra mero milan كلمات اغاني

Loading...

बोल्नु पर्दैन मायालु त्यो गुपचुपता गफ छ ,मेरो मुटु दुखाउन
तिमी पिर नगर मुस्कान काफी छ ,मनको पिडा लुकाउन

बिना कारण तर्किने तिम्रो बाटो मा अासुले छेक्न सक्दिन
तिम्रो मेरो मिलन मा कुनै कलमले लेख्न सक्दिन

आफ्नो खुसीकोलागि तिम्रो रहर कुल्ची हिड्ने आटँ कहा छ र
आफ्नो खुसीकोलागि तिम्रो रहर कुल्ची हिड्ने आटँ कहा छ र

मेटाउन सकुँ तिम्रो नाम मुटुबाट त्यति ताकत कहा छ र
मेटाउन सकुँ तिम्रो नाम मुटुबाट त्यति ताकत कहा छ र

चर्किनदेउ यो मुटु मेरो बग्न देउ अासु ,नटुटिकन अाफुलाई म सम्हाल्न सक्दिन
जति प्रयास गरेपनि ,जति माया गरेपनि ,आफ्नो सम्झि तिमीलाई म अङ्गाल्न सक्दिन

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...