kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

kunti moktan – mathi mathi sailungema كلمات اغاني

Loading...

[chorus]
माथि माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई
माथि माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फूलाउनेलाई
भन्दिनु है भन्दिनु मेरो चुल्ठो खली छ
उनको त्यो मनै जाली छ
भन्दिनु है भन्दिनु मेरो चुल्ठो खली छ
उनको त्यो मनै जाली छ

[verse 1]
कति खोज्छन् बिनयो रानी मालिङ्गो त
कति खोज्छन् बिनयो रानी मालिङ्गो त
कति हेर्छन् तामङ सेलो डाँफे मुनालको
यसो यता नहेरेर मलाई सताउनेलाई
भन्दिनु है भन्दिनु मेरो जोवान थाती छ
उनको त्यो मनै जाली छ
भन्दिनु है भन्दिनु मेरो जोवान थाती छ
उनको त्यो मनै जाली छ

[verse 2]
मैले जती मरुनी कल्ले नाँचेको छ
मैले जती मरुनी कल्ले नाँचेको छ
कुमारीको बैंस जस्तो कुन फूल हाँसेको छ?
जानि-जानि यस्तो बेला मलाई रुवाँउनेलाई
भन्दिनु है भन्दिनु मेरो आँसु साक्षी छ
उनको त्यो मनै जाली छ
भन्दिनु है भन्दिनु मेरो आँसु साक्षी छ
उनको त्यो मनै जाली छ

[chorus]
माथि माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई
माथि माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फूलाउनेलाई
भन्दिनु है भन्दिनु मेरो चुल्ठो खली छ
उनको त्यो मनै जाली छ
भन्दिनु है भन्दिनु मेरो चुल्ठो खली छ
उनको त्यो मनै जाली छ

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...