kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

kunti moktan – choli ramro palpali كلمات اغاني

Loading...

[intro]
mm, ahh

[pre-chorus]
चोली राम्रो पाल्पाली ढाकाको
हेराई राम्रो मायालु आँखाको
चोली राम्रो पाल्पाली ढाकाको
हेराई राम्रो मायालु आँखाको

[chorus]
झिल्के मजुर
ख्याल माया लाग्दैन हौ तिम्रै हजुर
ख्याल माया लाग्दैन हौ तिम्रै हजुर

[verse 1]
न्यानोमा न्यानो पश्मिना बर्को काठमाडौं सहरको
न्यानोमा न्यानो पश्मिना बर्को काठमाडौं सहरको
ल्याइदेउन साहिला हाकु-पतासी भद्गाउले खाडीको
बैस मीठो सोर्ह र सत्रको, माया मीठो त्यो मन भित्रको
बैस मीठो सोर्ह र सत्रको, माया मीठो त्यो मन भित्रको

[chorus]
झिल्के मजुर
ख्याल माया लाग्दैन हौ तिम्रै हजुर
ख्याल माया लाग्दैन हौ तिम्रै हजुर

[bridge]
hmm, ahh

[verse 2]
रोदीमा खुल्ने मखमली घलेक पोखरा सहरको
रोदीमा खुल्ने मखमली घलेक पोखरा सहरको
ल्याइदेउन सहिला आङ्गी र पाङ्देन सोलु है खुम्बुको
पानी मीठो त्यो ढुङ्गे धाराको माया मीठो नेपाली पाराको
पानी मीठो त्यो ढुङ्गे धाराको माया मीठो नेपाली पाराको

[chorus]
झिल्के मजुर
ख्याल माया लाग्दैन हौ तिम्रै हजुर
ख्याल माया लाग्दैन हौ तिम्रै हजुर

[pre-chorus]
चोली राम्रो पाल्पाली ढाकाको
हेराई राम्रो मायालु आँखाको
चोली राम्रो पाल्पाली ढाकाको
हेराई राम्रो मायालु आँखाको

[chorus]
झिल्के मजुर
ख्याल माया लाग्दैन हौ तिम्रै हजुर
ख्याल माया लाग्दैन हौ तिम्रै हजुर

[outro]
ख्याल माया लाग्दैन हौ तिम्रै हजुर
ख्याल माया लाग्दैन हौ तिम्रै हजुर

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...