kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

ktaharu – maya ko bato كلمات اغاني

Loading...

[verse 1]
मायाको बाटो अफ्ठेरो हुन्छ
बिस्तारै आउनु ल
प्रितीको बोट कट्नेंनै भए
मै तिरै ढाल्नु ल
सम्झना आए केहिगरि मेरो एक्लै रमाउनु ल
मायाको बाटो अफ्ठेरो हुन्छ
बिस्तारै आउनु ल

[verse 2]
उड्यो हावामा, बग्यो बादल संगै
तिमी तिर मेरो मन
मायाको बाटो अफ्ठेरो हुन्छ
बिस्तारै आउनु ल
प्रितीको बोट काट्नेंनै भए
मै तिरै ढाल्नु ल
[verse 3]
सुनसान छ पहाड
तिम्रै अवाज गुन्जिन छ
सुक्खा अनि उजाड
तर तिम्रै मायाको फूल फुलिदिन छ

[outro]
बिस्तारै आउनु ल
एक्लै रमाउनु ल
मै तिरै ढाल्नु ल
बिस्तारै आउनु ल

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...