kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

ktaharu – bagaicha كلمات اغاني

Loading...

[verse 1]
दुनियामा हेर्न दृश्य धेरै
तर मेरो आँखा तिम्रै आँखामा अड्किन छ
दुनियामा हेर्न दृश्य धेरै
तर मेरो आँखा तिम्रै आँखामा अड्किन छ
थाहा छैन किन कुन्नि तिमि आयौ नजिक अनि मनमा bomb पड्किन छ

[chorus]
बगैचामा, हाम्रो बगैचामा
तिमि माटो भए मलाई ढुंगा भन
म घास खान्छु तिमी पानी देउ
म पास हान्छु तिमी तानी देउ
[verse 2]
बगैचाको फुलको के कुरा गर्ने जब तिमी यति सुन्दर
बगैचाको फुलको के कुरा गर्ने जब तिमी यति सुन्दर
९८६१ मेरो number टिप अनि कान्छी मलाई फुन गर

[chorus]
बगैचामा, हाम्रो बगैचामा
तिमी माटो भए मलाई ढुंगा भन (म्याया)
म घास खान्छु तिमी पानी देउ
म पास हान्छु तिमी तानी देउ

[verse 3]
गुलाबी कुर्ता अनि झुम्कामा सजिएकी
अप्सरा हौकि तिमी आकाश बाट आएकी
गुलाबी कुर्ता अनि झुम्कामा सजिएकी
अप्सरा हौकि तिमी आकाश बाट आएकी
मान्छे हेर्दा त सानिनै छौ तर किन यति धेरै भाउ खाएकी

[chorus]
बगैचामा, हाम्रो बगैचामा
तिमी माटो भए मलाई ढुंगा भन
बगैचामा, हाम्रो बगैचामा
तिमी माटो भए मलाई ढुंगा भन
म घास खान्छु तिमी पानी देउ
म पास हान्छु तिमी तानी देउ

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...