kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

kranti ale – sarkari jagir كلمات اغاني

Loading...

छोरी माग्न जादा
छोरी माग्न जादा
बिहे गर्छु भन्दा

ससुरा परे दोधारे
भन्छन
तिम्रो छ र के भर
खोजी आउ पहिले सरकारी जागिर
ए भन्छन
तिम्रो छ र के भर
खोजी आउ पहिले सरकारी जागिर
पढाई त बि.ए. पास
बिहे नगरि भाछैन
पढाई त बि.ए. पास
बिहे नगरि भाछैन

अड्डा को नोकरी
किन खोज्या थाहा छैन
हो! गरी खाने दुई हात छन
घर मा त आफु एक्लो झन
हो! गरी खाने दुई हात छन
घर मा त आफु एक्लो झन
अझै नि किन दोधारे
ए भन्छौ
तिम्रो छ र के भर
खोजी आउ पहिले सरकारी जागिर
ए भन्छौ
तिम्रो छ र के भर
खोजी आउ पहिले सरकारी जागिर

सुन चाँदी गन्दिन
दाईजो पात भन्दिन
सुन चाँदी गन्दिन
दाईजो पात भन्दिन
जाइ कटक् जन्दिन
झिगी कटक् छाड्दिन
हो! काला कोटे जागिर
सधैं भरी जिउ र हजुर
हो! काला कोटे जागिर
सधैं भरी जिउ र हजुर
त्यै पनि किन दोधारे
ए भन्छौ
तिम्रो छ र के भर
खोजी आउ पहिले सरकारी जागिर
ए भन्छौ
तिम्रो छ र के भर
खोजी आउ पहिले सरकारी जागिर

छोरी माग्न जादा
छोरी माग्न जादा
बिहे गर्छु भन्दा
ससुरा परे दोधारे
भन्छन
तिम्रो छ र के भर
खोजी आउ पहिले सरकारी जागिर
ए भन्छन
तिम्रो छ र के भर
खोजी आउ पहिले सरकारी जागिर
तिम्रो छ र के भर
खोजी आउ पहिले सरकारी जागिर
नभन
तिम्रो छ र के भर
खोजी आउ पहिले सरकारी जागिर

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...