kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

karma band – karma (ghar aangan) كلمات اغاني

Loading...

[verse 1]
घर आंगन, सिद्धि र इमान
पाखा अनि पखेरा, भन्ज्याङ पहाड
डाकी रहेछन् आफ्नै यो माटोले
डाकी रहेछन् आफ्नै यो गाउँले
फर्की आउछौ कि भनी पर्खी बसेछन्
आफ्नै यो ठाउँमा

[chorus]
कर्म, कस्तो यो कर्म
छिन भरको सुख खोसदै
टाढा, धेरै टाढा भयौ कि
सुनौलो भविष्यको आशमा
कतै आफूलाई नै विदेशमा
भुलेर नै पो बस्यौ कि?

[verse 2]
रोएको, मसित रक्शी पिएको
कलम यो लिएर, कति कोरू भावनाका यी झरनाहरू, कति कोरू
कति बसु घर आंगनीमा
हाम्रा फूलेर गइ सके
कति बर्षहरू बादलीमा जुरेर गइसके

[chorus]
कर्म, कस्तो यो कर्म
छिन भरको सुख खोसदै
टाढा, धेरै टाढा भयौ कि
सुनौलो भविष्यको आशमा
कतै आफूलाई नै विदेशमा
भुलेर नै पो बस्यौ कि?

[verse 3]
भुल्यौ कि कसो साथीभाईलाई
आफ्नो मायालुलाई
भुल्याै कि कसो आफ्नो भुमीलाई, सानोमा खेलेको
सक्छौ भने अझै हेर यी आँखामा
बेदनाले किन बिझेको?
भो-भो अब धेरै अबेर भै सक्यो
भन छन् तिम्रा आफ्नतहरू

[chorus]
कर्म, कस्तो यो कर्म
छिन भरको सुख खोसदै
टाढा, धेरै टाढा भयौ कि
सुनौलो भविष्यको आशमा
कतै आफूलाई नै विदेशमा
भुलेर नै पो बस्यौ कि?

[outro]
घर आंगन, सिद्धि र इमान

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...