kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

gopal yonjan – mero topi كلمات اغاني

Loading...

यो मेरो टोपी होहोहोहो

मेरो टोपी कैलाश को शिर जस्तो

मेरो टोपी हिमालि भिर जस्तो
मेरो टोपी कैलाश को शिर जस्तो
हिमालि भिर जस्तो
कहिले पनि झुक्न नजान्ने
कहिले पनि लुक्न नमान्ने
मेरो टोपी

नेपाली भिर जस्तो
नेपाली भिर जस्तो

मेरो टोपी भित्र
मेरो बहिनिको माया को बाश
मेरो टोपी भित्र
मेरो बहिनिको माया को बाश
अहिले सम्म भोगेको मैले
मेरै घम छायाको बाश
अहिले सम्म भोगेको मैले
मेरै घम छायाको बाश

मेरो टोपी होहोहोहो
मेरो टोपी
मैलो होइन यही माटोको टिको लागेको
मेरो टोपी
मैलो होइन यही माटोको टिको लागेको
मेरो पसिना पुच्दा पुच्दा यस्लाई केही दिक्क लागेको
यो मेरो टोपी होहोहो
मेरो टोपी गाउले को शिर माथि
मेरो टोपी लाहुरे को शिर माथि
मेरो टोपी गाउले को शिर माथि
लाहुरे को शिर माथि
ठुलो सानो जान्दैन यो
भेद भाव मान्दैन यो
मेरो टोपी
सुहाइदिन्छ सबै सबै
नेपाली शिर माथि

धाव धाव अखढा भित्र
मेरो टोपी लद्दै थियो
धाव धाव अखढा भित्र
मेरै टोपी लद्दै थियो
सगरमाथा ऊव्हो पनि
मेरै टोपी चड्दै थियो
सगरमाथा ऊव्हो पनि
मेरै टोपी चड्दै थियो
मेरो टोपी हो
मेरो टोपी खोज्दै गए
सागर देखि सहर सम्म
मेरो टोपी खोज्दै गए
सागर देखि सहर सम्म
जहाँ पनि जहिले पनि
यो त अघी बढ्दै थियो
यो मेरो टोपी होहोहो

मेरो टोपी हितै को साथी जस्तो
मेरो टोपी अामा को छाती जस्तो
मेरो टोपी हितै को साथी जस्तो
अामा को छाती जस्तो
दु: ख सुख मा काम लाग्ने
नेपाली को नाम लाग्ने
मेरो टोपी
आफ्नो सन्तान चिनाउने
जन्मै को भावी जस्तो
यो मेरो टोपी हो

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...