kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

exonex كلمات اغاني

Loading...

[verse]

मैले उदाएको धुवा हरु
बनियो होला बादल. !

सिसाको हृदय तिम्रो
मेरो चै marble

छुटै यो छुटै आँखा मा sparkle

तर दुनिया को समुने
म पागल
गर्नु नै पर्ने miracle

मेरो example
दुबै बाट घन्किने मादल

चन्खे सन्कीने बादर ‘
जङगिने जागर
head shot तलाई ताकेर sniper

कुरा
कानी
कुरा
काती
सुन्ने
बिती
mood ताती
झुठो साथी
दुबै पती
ठिक….क

रुन छोडी
हुन छोडी
सुन चादी
हिरा र मोती
गाजा र गोती
मै थुक्क. .क

[stanza]

मसान दफन….न
पुरिए को कफन …. न
भित्र मा बदन.. न

सपना खत्म….म
र्मीतु र जिवन … न
जिवनको रसम…म
प्रसंग..!
कती नै बाचौला
कती नै समय छ
तै संग..
, म संग..
त्यसैले बस्न – हास्न
उठन-आटन
इतिहास रचन
सुन्न वृद्ध को वचन

प्रचन …न
सामना गर बाधा र अड्चन
घमण्ड त्याग्न…..न
दुख लाई बोकन
तर न पोखन
पाप भोगन
शारीरिक रोगन…
बट जोग्न
प्रस्न सोध्न
उतर खोज्न
दो मन नभएर बस्न
उठ झसंग
गरन प्रसंन
बच्ने सम्म त हास्न
पुग्ने होला जिवन…न
का हा सम्म
थाहा छैन! थाहा छैन!!

black spot ×3

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...