kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

doleck – oh timi كلمات اغاني

Loading...

[verse 1]
खोला संगै बग्दिन्छु
हावा संगै उदिदिन्छु
तिम्रै तिर
सुन भने सुन्दिन्छु
आउ भने आइदिन्छु
तिम्रै तिरा

[pre_chorus]
एउटा इसार मात्र देउ
एउटा आँखाले चिमी देउ
एउटा इसार मात्र देउ
एउटा आँखाले चिमी देउ

[chorus]
oh तिमी
oh तिमी
oh तिमी
oh तिमी

[verse 2]
सुर्यलाई नै छेक्दिन्छु
छायाँबनी बस्दिन्छु
तिम्रै लागि
सधै रक्षा गर्दिन्छु
संसार सित लड़दिन्छु
तिम्रै लागि

[pre_chorus]
एउटा इसार मात्र देउ
एउटा आँखाले चिमी देउ
एउटा इसार मात्र देउ
एउटा आँखाले चिमी देउ

[chorus]
oh तिमी
oh तिमी
oh तिमी
oh तिमी

[bridge]
जाउ तिमि नहराउ
जाउ तिमि नहराउ

[outro]
oh तिमी
oh तिमी
oh तिमी
oh तिमी

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...