kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

doleck – bhana k كلمات اغاني

Loading...

[pre_chorus]
तिमी अरु सँग बोलिदै, तिमी अरु सँग हासिदै
मलाई हेरिरहे छौ
तिम्रो हात माथि रमाउदै, तिम्रो नाचको ताल देखाउदै
मलाई हेरिरहे छौ

[chorus]
भन के हो यो
भन किन हो यो

[bridge]
डुब्दै छु डुब्दै छु, म आफ्नै छाँया को मुनि
डुब्दै छु डुब्दै छु, म तिम्रै माया त हो नि
डुब्दै छु डुब्दै छु, म आफ्नै छाँया को मुनि
डुब्दै छु डुब्दै छु

[chorus]
भन के हो यो
भन किन हो यो
भन के हो यो
भन किन हो यो

भन के हो यो
भन किन हो यो
भन के हो यो
भन किन हो यो

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...