kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

chhewang lama – timro yaad كلمات اغاني

Loading...

[chorus]
तिमी अनि तिम्रो याद
हर पल हर दिन हर रात
मुटुमै राखे मैले हेर बुझी देउ
अब तिमीले
तिमी अनि तिम्रो याद

[verse 1]

किन गर्छौ आना कानी
माया गर मलाई आफ्नै ठानी
दुइ दिनको जिन्दगानी
यस्तै नै हुने होनी
बुझन तिमी मलाई
मलाई नै अंगालन हो

[verse 2]
हेर
बुझिदेउन मनका कुरा
सपना सबै अधुरा
तिमीसंग माया बस्यो
हुने हो कि सपना पुरा
तिम्रै छ आश अब
तिमीनै बुझी देउन

[verse 3]
खै त बुझेको तिमीले मेरो मनको कुरा
सपना तिमीनै हऊ मेरो
कैले हुने हो पुरा
तिमीनै मेरो कल्पना
मन खोली मुटु साटन

[chorus]
तिमी अनि तिम्रो याद
हर पल हर दिन हर रात
मुटुमै राखे मैले
हेर बुझी देउ
अब तिमीले

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...