kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

chhewang lama – timro mann ma كلمات اغاني

Loading...

[pre-chorus]
तिमि मलाई भन तिम्रो मनमा को छ
तिमि लाज न मानी मलाई पनि सोध

[chorus]
मेरो मनमा तिमी छौ
तिम्रो मनमा को
मेरो मनमा तिमी छौ
तिम्रो मनमा म

[verse]
टोलाई रहे एकहोरो तिमीलाई
बिर्सन थाले आफैले आफैलाई
तिम्रो माया मा
मुस्कुराइदेउन तिमी मलाई हेरी
माया लाउछु भन एक फेर फेरी

[chorus]
मेरो मनमा तिमी छौ
तिम्रो मनमा को
मेरो मनमा तिमी छौ
तिम्रो मनमा म

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...