kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

chhewang lama – mann ta nepali كلمات اغاني

Loading...

[pre-chorus]
विदेश बस्दैमा हुन्न
म त प्रदेशी
मेरो मन त नेपाली
म त गाउछु नेपाली

[chorus]
विदेश बस्दैमा हुन्न
म त प्रदेशी
मेरो मन त नेपाली
म त गाउछु नेपाली

[verse]
आफ्नै कथा,आफ्नै व्यथा
लियी आए म यता
मेरो आफ्नै कथा,आफ्नै व्यथा
लियी आए म यता
तर कसलाई के थाहा मेरो व्यथा
कुरा काटछन् यता तेता
अंग्रेजी बोल्दैमा हुन्न
अंग्रेजी बोल्दैमा हुन्न
म त प्रदेशी
मेरो मन त नेपाली
म त गाउछु नेपाली

[chorus]
विदेश बस्दैमा हुन्न
म त प्रदेशी
मेरो मन त नेपाली
म त गाउछु नेपाली

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...