kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

bishnu majhi & bimal raj chhetri – supari chamro كلمات اغاني

Loading...

हे.माया तिमी आउँदै छौ भनि,आउँदै छौ भनि
छोडी आएँ पस्केको भात पनि
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
आउँदै छौ भनि,आउँदै छौ भनि
छोडी आएँ पस्केको भात पनि
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
हे. आजै गाजल नलाएर आको, नलाएर आको
आजै माया टुप्लुक्कै भेट भाको
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
नलाएर आको, नलाएर आको
आजै माया टुप्लुक्कै भेट भाको
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
हे. माया प्रिती बसेछ हाम्रो,बसेछ हाम्रो
लाग्छ मलाई जे हेर्यो तेई राम्रो
सुपारी चाम्रो
म त के राम्रो छु र ओए माया कै हेराइ हो राम्रो
बसेछ हाम्रो,बसेछ हाम्रो
लाग्छ मलाई जे हेर्यो तेई राम्रो
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
हे. मायालुले जो देख्यौ सो भन, जो देखेऊ सो भन
मै राम्री की राम्रो हो जोवन
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
जो देख्यौ सो भन, जो देखेऊ सो भन
मै राम्री की राम्रो हो जोवन
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
हे. तिम्रो बोली मह झैँ गुलियो,मह झैँ गुलियो
गुलियोमा मौरीझै भुलियो
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
मह झैँ गुलियो,मह झैँ गुलियो
गुलियोमा मौरीझै भुलियो
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
हे… संगै देख्दा भँगेरा भँगेरी,भँगेरा भँगेरी
लाज लागेर हिड्छु म नहेरी
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
भँगेरा भँगेरी,भँगेरा भँगेरी
लाज लागेर हिड्छु म नहेरी
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
हे… हाँस्दा खाल्टो परेको गाला,परेको गाला
तेई गालामा कतिको ज्यान जाला
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
परेको गाला,परेको गाला
तेई गालामा कतिको ज्यान जाला
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
हे. रूप रंग फेरियो दिनदिन,फेरियो दिनदिन
ऐना हेर्छु आफैला चिन्दिन
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
फेरियो दिनदिन,फेरियो दिनदिन
ऐना हेर्छु आफैला चिन्दिन
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
हे… एकैनास पाउदेखि शिर,पाउदेखि शिर
जे लाएनी सुहाउने शरीर
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
पाउदेखि शिर,पाउदेखि शिर
जे लाएनी सुहाउने शरीर
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
हे… म भन्दा त राम्रो हो उमेर,राम्रो हो उमेर
यस्तो दिन त नजाओस् घुमेर
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
राम्रो हो उमेर,राम्रो हो उमेर
यस्तो दिन त नजाओस् घुमेर
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
हे. जब तिमी मुस्काउँछेउ मुसुक्कै,मुस्काउँछेउ मुसुक्कै
जरुरी काम बिर्सन्छु भुसुक्कै
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
मुस्काउँछेउ मुसुक्कै,मुस्काउँछेउ मुसुक्कै
जरुरी काम बिर्सन्छु भुसुक्कै
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
हे… सारै लायो मायाले गुन,मायाले गुन
संका लाग्छ हुन कि नहुन
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
मायाले गुन,मायाले गुन
संका लाग्छ हुन कि नहुन
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
हे… सुनै सरी शरीर थियो,शरीर थियो
त्यसैमाथि सुगन्ध थपियो
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
शरीर थियो,शरीर थियो
त्यसैमाथि सुगन्ध थपियो
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
हे… ढाका टोपी शीरैमा ढलकायौ,शीरैमा ढलकायौ
ढल्काइ ढल्काइ यो ज्यान्लाइ पल्कायौ
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
शीरैमा ढलकायौ,शीरैमा ढलकायौ
ढल्काइ ढल्काइ यो ज्यान्लाइ पल्कायौ
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...