kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

aruna lama – mero aankhama كلمات اغاني

Loading...

[chorus]
मेरो आँखाको निद उडाई
यो मनमा प्रित जगाई
जाने हौ कि छोडि, बाचा नतोडि
मयालु, भन मलाई
ढुकढुकीको गित सुनाई
यो जिवनको मित बनाई
जाने छैन छोडि, बाचा नतोडि
मायालु, म तिमीलाई
मेरो आँखाको निद उडाई

[verse 1]
जुनेलि सितै रातमा, झमझम यो वर्षातमा
हाँस्दै रुझ्दै साथमा, मधुर मिलनको आसमा
जुनेलि सितै रातमा, झमझम यो वर्षातमा
हाँस्दै रुझ्दै साथमा, मधुर मिलनको आसमा
आँखै आँखामा, मिठो भाकामा
दिल रहेछु सम्झना
मायालु, मायालु, भन मलाई

[chorus]
ढुकढुकीको गित सुनाई
यो जिवनको मित बनाई
जाने छैन छोडि, बाचा नतोडि
मायालु, म तिमीलाई
मेरो आँखाको निद उडाई

[verse 2]
फूलैफूलको माझमा, वसन्ति बतासमा
हात समाई हातमा, गुन्जिदो एकलासमा
फूलैफूलको माझमा, वसन्ति बतासमा
हात समाई हातमा, गुन्जिदो एकलासमा
आँखै आँखामा, मिठो भाकामा
बोकिरहेछु तिर्सना
मायालु, मायालु, म तिमीलाई

[chorus]
मेरो आँखाको निद उडाई
यो मनमा प्रित जगाई
जाने हौ कि छोडि, बाचा नतोडि
मयालु, भन मलाई
ढुकढुकीको गित सुनाई
यो जिवनको मित बनाई
जाने छैन छोडि, बाचा नतोडि
मायालु, म तिमीलाई

[outro]
मयालु, भन मलाई
मायालु, म तिमीलाई

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...