kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

aruna lama – jibanako harek كلمات اغاني

Loading...

[chorus: narayan gopal, aruna lama]
जीवनको हरेक मोडमा, तिमीले मलाई भेट
म भागे जस्तो गर्छु, तिमी मेरो बाटो छेक छेक
जीवनको हरेक मोडमा, तिमीले मलाई भेट

[verse 1: aruna lama, narayan gopal]
म धेरै टाढा हुन्न, तिमीले मलाई खोज
तिमीलाई भेटेपनि, तिमीलाई म त छुन्न
तिम्रै नशालु हातले, तिमीले मलाई छोउ
म डराए जस्तो गर्छु, तिमी आँट मलाई देउ
जीवनको हरेक मोडमा, तिमीले मलाई भेट

[verse 1: narayan gopal, together]
जब लड्न-लड्न खोजछु, म तिम्रो सामु पुग्दा
ति कोमल पाखुरामा, तिमीले मलाई थाम
तिमीले चाहेजति माया, तिमीले मलाई देऊ
म रिसाए जस्तो गर्छु, तिमीले मलाई फकाऊ
जीवनको हरेक मोडमा, तिमीले मलाई भेट

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...