kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

aruna lama – he kanchha كلمات اغاني

Loading...

[chorus: aruna lama, rudra mani]
ए कान्छा, मलाई सुनको तारा खसाईदेउन
त्यो तारा मात्र होईन, जून पनि झारिदिऊँला
ए कान्छा, मलाई सुनको तारा खसाईदेउन
त्यो तारा मात्र होईन, जून पनि झारिदिऊँला

[verse 1: aruna lama, rudra mani]
गाईगोरू बाँधेर छिट्टै भेट्न आउन
बाटैमा रात पर्ला, ऊज्यालोमै आउन
अन्ध्यारो केहो र माया पिरती अघि
पर्खिदेउ म आउँछु अन्ध्यारोलाई तोडि

[chorus: aruna lama, rudra mani]
ए कान्छा, मलाई सुनको तारा खसाईदेउन
त्यो तारा मात्र होईन, जून पनि झारिदिऊँला

[verse 2: aruna lama, rudra mani]
लौ उडि जाउँ कहाँ बादल लुछि ल्याउन
बादललाई गाँसेर आँचल बनाईदेउन
ल हुन्छ बादलको आँचल बनाईदिऊँला
छेउ-छेउमा ताराको जलप लगाईदिऊँला

[chorus: aruna lama, rudra mani]
ए कान्छा, मलाई सुनको तारा खसाईदेउन
त्यो तारा मात्र होईन, जून पनि झारिदिऊँला
ए कान्छा, मलाई सुनको तारा खसाईदेउन
त्यो तारा मात्र होईन, जून पनि झारिदिऊँला

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...