kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

akash khadka – ek fera najar كلمات اغاني

Loading...

[lyrics for “akash khadka _ ek fera najar” in nepali]

[verse 1]
एक फेर नजर मिलाई हेरी देउन
मायाले केहि शब्द बोली देउन
अप्ठेरो भएको हो भने, भनि देउन
रिसाको छौ भने तिमी फकाईदिउला म

[chorus 1]
यी आँखा सधै खोजी रहन्छ
तिम्रै दृश्य पाउनलाई
डराए नि यो मन मेरो
माया गर्छ तिमीलाई
थाहानै होला तिमीलाई यो
मनको कुरा हा_हा
(hmm)

[bridge]
देखे नि न देखे जस्तो नगरी देउन
मनको कुरा तिमी भनि देउन
माया त गर्छु तिमीलाई भन्नै सक्दिन
डराउछ मन मेरो तिमीलाई नजिक पाउदा त

[chorus 2]
इशारा मेरो बुझि देउ
यी आँखाहरु पढि तिमी
रुवाउदिन तिमलाई कहिले
हँसाई रहन्छु सधै भरि
चाहन्छु तिमीलाई म आफु
भन्दा धेरै
(hmm)
[outro]
हासेर बोलन माया तिमी हेरी
अब मलाई एक नजर

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...