kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

adrian pradhan – jaatley paako كلمات اغاني

Loading...

[intro]
गिलासमा नथप है तिन पानी सोल्टिनी, साह्रै नै गाह्रो भो
बेला_बेला नतर है आँखा मलाई सोल्टिनी, साम्हाली नै गाह्रो भो

[chorus]
जातले पाको हातले खाको हो
अस्ती भर्खर बिहे भाको हो

[verse 1]
एक्लै दुक्लै नहिँड है मेरो घरको बाटो
जोगाएर हिँड बैश मान्छे म बाठो
एक्लै दुक्लै नहिँड है मेरो घरको बाटो
जोगाएर हिँड बैश मान्छे म बाठो

[chorus]
जातले पाको हातले खाको हो
अस्ती भर्खर बिहे भाको हो

[verse 2]
नसन्काउ है आँखा मलाई बेला मौकामा भेट्दा
मेरो बुढीलाई के भन्नु तिम्रो बारेमा सोध्दा
नसन्काउ है आँखा मलाई बेला मौकामा भेट्दा
मेरो बुढीलाई के भन्नु तिम्रो बारेमा सोध्दा
[chorus]
जातले पाको हातले खाको हो
अस्ती भर्खर बिहे भाको हो
गिलासमा नथप है तिन पानी सोल्टिनी, साह्रै नै गाह्रो भो
बेला_बेला नतर है आँखा मलाई सोल्टिनी, साम्हाली नै गाह्रो भो
गिलासमा नथप है तिन पानी सोल्टिनी, साह्रै नै गाह्रो भो
बेला_बेला नतर है आँखा मलाई सोल्टिनी, साम्हाली नै गाह्रो भो

[bridge]
साह्रै नै गाह्रो भो, साम्हाली नै गाह्रो भो

[outro]
साह्रो भो, गाह्रो भो
साह्रो भो, गाह्रो भो, साह्रो भो

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...