kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

adrian pradhan – chopsticks كلمات اغاني

Loading...

[chorus]
chopsticks ले खान आउँदैन मलाई
italian जुत्ता पनि छैन
फाटेको jeans लाउदै हिँड्छु म jacket पनि versace होइन
chopsticks ले खान आउँदैन मलाई
italian जुत्ता पनि छैन
फाटेको jeans लाउदै हिँड्छु म jacket पनि versace होइन
wallet मा छैन माया मेरो बिचार के छ तिम्रो?
chopsticks ले खान आउँदैन मलाई
italian जुत्ता पनि छैन

[verse 1]
तिमीले त सोधी हाल्यौ, “bike मा पेट्रोल छ की छैन?”
कसरी भनु तिमीलाई bike मेरो हुँदै होइन
दिन भरी चिया पसलहरु धाउदै हिँड्छु म
कसरी भनु तिमीलाई कामकाज छदैछैन
झुटो कुरा बोल्न आउदैन मलाई, मनमा खोट पनि छैन
चौबिस घण्टा cigarette च्याप्दै हिँड्छु
म brand पनि marlboro हैन

[verse 2]
तिमीले त सोधी हाल्यौ, “bank balance छ कि छैन?”
कसरी भनु तिमीलाई आम्दनी सुको छैन
पसलमा चिया पनि उधारोमा पिउछु म
कसरी म बुझाउ तिमीलाई bill gates मेरो daddy होइन
[chorus]
chopsticks ले खान आउँदैन मलाई
italian जुत्ता पनि छैन
फाटेको jeans लाउदै हिँड्छु म jacket पनि versace होइन
wallet मा छैन माया मेरो बिचार के छ तिम्रो?
chopsticks ले खान आउँदैन मलाई
italian जुत्ता पनि छैन

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...