kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

abhaya and the steam engines – hawa huree كلمات اغاني

Loading...

[verse 1]
ती मिठा पलहरु याद आउँछ मलाई एकान्तमा सधै
समय कस्लाई कुर्छ र
चाहेका कुरा कस्लाई पुग्छ र
आहै लैजाउला हावा हुरीले तिम्रो लजालु जोवनलाई
(लै बरि लै)

[verse 2]
शितल पवनको छाँयामा,अतितको यादमा,तिम्रो त्यो मुस्कानमा
मस्त माया हाम्रो फुलेन किन मुटुमा तिम्रो
आहै लैजाउला हावा हुरीले तिम्रो लजालु जोवनलाई
(लै बरि लै)

[verse 3]
मौसम जस्तो तिम्रो मन वसन्त झै आएथेउ शिशिर बनी गयौं नि राजै)x 2
डाफे खेल्ने, गुराँस फुल्ने, चाप फुल्ने मेरो देश
आउ है मैया नाचौ न छमछमी
बारुली कम्मर भाचौ न छमछमी (हुर हुर)
(लै बरि लै)
मौसम जस्तो तिम्रो मन वसन्त झै आएथेउ, शिशिर बनी गयौं नि राजै)x 2
लै

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...