kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

abhaya and the steam engines – chha mero aru sansaar كلمات اغاني

Loading...

[verse 1]
न सोच कि म, तिम्रो यादमा रोई रहन्छु
आसुले हासोलाई चोरी लग्यो भनेर
बिहानको घाम सित ब्युझी , सोच्छु म सधै
सधै ….

[chorus]
छ मेरो अरु संसार, तिमी बिना बाचेकै छु म
छ अनेक अरु यात्रा, तिमी बिना हासेकै छु म
छ मेरो अरु संसार, तिमी बिना बाचेकै छु म
छ अनेक अरु यात्रा, तिमी बिना हासेकै छु म

[verse 2]
न सोच कि म, तिम्रो यादमा तद्द्पी रहन्छु
रातको सिरानी भीझ्यो मेरो आसुले
बिहानको घाम सित ब्युझी सोच्छु म सधै
सधै ….

[chorus]
छ मेरो अरु संसार, तिमी बिना बाचेकै छु म
छ अनेक अरु यात्रा, तिमी बिना हासेकै
छ मेरो अरु संसार, तिमी बिना बाचेकै छु म
छ अनेक अरु यात्रा, तिमी बिना हासेकै छु म

[verse 3]
साचो कुरा भनुं भने तिम्रो याद ले सतौछ
म तिम्रो न भए पनि चहान्छु तिम्रो सफल्ता
जहाँ जाऊ वहि रोशनी जहाँ जाऊ वहि प्रशंशा

[chorus]
छ मेरो अरु संसार, तिमी बिना बाचेकै छु म
छ अनेक अरु यात्रा, तिमी बिना हासेकै छु म
छ मेरो अरु संसार, तिमी बिना बाचेकै छु म
छ अनेक अरु यात्रा, तिमी बिना हासेकै छु म

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...