kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

yodda - suruwat كلمات أغنية

Loading...

बगईराको पसिनाले
युद्ध भुमी मलिला छन् ।
सही रहेको पिडा ले
सुःखा को अभास दिरहाछन् ।
हाम्रो प्रगतिहरूले
मन्छेहरू पन्छि राछन् ।
पहिला आधार गर्नेले
अहिले घ्रिणा दिरा छन् ।

आफै सॅंग छ ढुःखहरू मेरो
म आफैले गर्दा छु अफ्ठेरो
आफैले बनाको घर मेरो
आफैले गर्दा छ भत्केको

आफै सॅंग छ ढुःखहरू मेरो
म आफैले गर्दा छु अफ्ठेरो
आफैले बनाको घर मेरो
आफैले ले गर्दा छ भत्केकोर्य्ये
धैर्य धारणा गर्दा आँखा मेरो बन्द

सूर्यको उर्जा र ताप गुमसियको छ म संघ
बिनासको क्ष्यमता देखेर म आफै झासङ्ग
कलाको सृष्टि यति धेरै अचम्म छ ब्रह्मा
मलाई रुची छैन राम्रो मन्छे बन्न
म जे नी गर्छु हृदय देखी, त्यसैको हो स्तम्ब
चरम खूबी खरब अलाचोनालाई गर्छ बन्द
तपस्याले ध्यान मेरो समाधि like 555
म जमीन देखी आफैलाई उदारदै गर्ने क्रममा
इछ्य र असफल्ताको दोन्द हुदै थियो मनमा
स्तर नै नमिल्नेले गर्दै थियो ध्यान मेरो भाङ्ग
कुनै इन्द्र जलको चमतकरले पार्देछ भ्रममा
हो म हराऐको थिए आज सम्म
लाग्थियो त्यही मनस्थितीमा म कहिलै फरकन्न
तर युद्द लामकिन्दै थियो दानवहरूको म सॅंग
त्यै बेला आशाको दिव्या देखन थाले गगनमा ।
बाचा थियो लक्ष्य नलही म फरकन्न
त्यसैले समय कहिले मिलेना लिना आनन्द
सङ्गीत मात्र गर्ने बतावरण छैन म सॅंग
अफ्नो खुशी आत्मा साथ गर्नु पनि एउटा दण्ड।
म बुज्दिन मलाई भै रहेको छ के ?
यतिकै पनि मन अत्त्ति रहेको ले।
खुशी देखी म ताड़ी सकेको थिऐ
अब प्रतिभाले सझिएको नयाँ जोशले भरिए को
योद्दा scene मा पड़्कीएको हेर
तेरो दैुटा जिब्रो रैछ। मेरो पनि दैुटा भेस् छ
एकान्तको पेरिश्र्म, पारिश्रमिक् अउदा देख छस्
थिए मनसिक् सन्तुलन कायम गर्दै व्यसत
तेरो गीत ले आँखा तान्छ
मेरो गीत ले खोल्दिन् छ नेत्र।
बाहुमुखी प्रतिभा हो योद्दाको बिसेस्ता
मेरो संगीत प्रतिको धारणा हुन्छ सर्वश्रेष्ठ
थियो उद्यस्य र्यपरहरु सबैको एकता
तर र्यपरहरु खुशी योद्दा नचलेको देख्दा
त्यै मथी पनि बडी चली रहा छ मुख
तॅं तेरो प्राइममा नी सबसे खडूस
नेपाल हिपहप जगत मा योद्दा हो प्रमुख
बुलेट फ्लो ले shots हन्यो तारा योड्डा बुलेट प्रूफ

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...