
yodda - salalabalalahalalafararaa كلمات أغنية
ओ हो
बुलेट फ्लो
यो सिकर हैन मैले कुरी को
यस्तोलाई famous हुन जुरेको
जुरेको
कसैले मलाई चिन्दैन भने कुरा बुज्छु मँ ।
तर मेरो कलाको लागी ठाँऊ ठुलो छ मुटुमा
कवि जीले डिस हनेको कुरा बुझु मँ।
तर मेरो हुकले गार्द famous भाको कुरा सुन्चु यूट्यूबमा
कोल्ले ? भन्द फेरी मैले। बुलेट फ्लोले अरे
तँ मर्द कसरी भैस् सँधै कुरा कट्ने भए
यो नेपाली हिपहपको मैदानमा योगदान छाद्दि रहए
जव तँ रेस्लीङ्गको मैदानमा गर्दै थिस् अविनय
तँ मुजी लास्ट तोरी
तँ मुला सबैलाई उल्लु बनाउन खोज्दै थिस् fast बोली
तर हामी हिपहप अगाडि बडाउन खटिन्छौ रात भरी
मँ यो कुरा भन्दै छु सबैलाई last चोटी
यँहा मैले जती योगदान नगरने सब जना चुप
तँ मुलाको सँघ बोल्दै छस् बुझ्
मँ कत्तीको प्रेरणा बनेको छु ।
मँ मेरो गीतमा जे पनि भन्छु
त्यो कुरा सत्य हो बोल्दिन झुट
मेरो त जागीरनै गोली बारुद
जा न त लियर अैजा बन्दुक ।
कम सी कम मैले यो खेलको लागी केही न केई राम्रो त गरेको छु
कँहा भेटीस् गनको flo
र्यापको बारेमा कैही पनि थाहा छैन एस्लाई
तँ मुला सस्ता बजारको tech9
मुखको बनाउन पारने छ ब्रेकलाई
मुर्ख बनाउन खोज्दै छस् देशलाई
रेस्लीङ्गमा सबैले जित्दीयोस् एसलाई
मँ मुला राम्रौ र्यापर हो देशकौ
मेरो यो गन को फ्लो रे, give me a break दाई
उमेरमा दाई नै भए नी र्यापमा easily तँ मेरो भाई होस्
तलाई famous नै हुन मन रहेछ र्यापमा, योद्धा नै चाहियो
यो मुला ठग हो, राम्रोरी हर्नुस त दिदि बैनी दाजु भाई हो
यो आरु कोही होइन साथी हो, पुरानो style को बिजय साही हो ।
झा अबा पायेनास आधारको साहीनो
तैँले र्याप नाहनदै हुन्थियो रामिलो
आजकल सबैलाई हुन छ भाइरल
र्यापलाई छोडेर तँ पानी try गर
तँ मुला तत्तिदा कपडामा आइरन
अनि मँ तत्तिदा दामकलको साइरेन
नेपाली हिपहपमा भएको सबै जना र्यापहरूलाई दाई भन
नेपाली हिपहपको बेजती नगर, यो कुरा हो तेरो र योद्धाको बिच
मज्जा त औन्दैन होला नी खानलाई 98 जना र्यापरको ढिस
नेपाली हिपहपको बारेमा केही पनि नभन है please
तँ बरू दुई ओटा दर्शक्बेनहरूलाई भनेर reaction video खिच
योद्धा चलपल भाको अफ्नौ हुक ले गर्दा हो!
तेरो चलपाल भाको अरुहरूको हुक ले गर्दा हो
तैले ढिस खाई रहेको तेरै मुखले गर्दा हो
यो गीतले रात भरी सताही रहे त्यो तिमीले गर्दा हो।
prime मा नी सबसे खडूस
तेरो एउटा single भन् thats better than any record that i produce
तँ fake तेरो fight fake चलाइ रहाछ मुख
बुलेट फ्लोले सट हान्यो तारा योद्धा बुलेट
كلمات أغنية عشوائية
- buitres - ojos rojos كلمات أغنية
- bmv (mikhail bukin) - нежный курок (tender pistol trigger) كلمات أغنية
- kush miel - slip road كلمات أغنية
- ez-t - downs pain كلمات أغنية
- michael motorcycle - babygyal كلمات أغنية
- charl!e - blushing (at myself) كلمات أغنية
- aphonnic - fruta fresca كلمات أغنية
- fever ray - mustn't hurry (radical romantics session) كلمات أغنية
- kai bosch - summer of love كلمات أغنية
- pick me - rekan terbaik كلمات أغنية