
yodda - kharab baani كلمات أغنية
[intro]
या
[chorus]
मेरो खराब बानी छ, मेरो खराब
मेरो खराब बानी छ, मेरो खराब
मलाइ दिए पुग्छ सराब
परिवर्तन हुन्छ सभाव
मेरा गहकिला जवाफ सुनी नारीहरू खोलिदिन्छ नकाब
मेरो खराब बानी छ, मेरो खराब
मेरो खराब बानी छ, मेरो खराब
बिर्सी दिन्छु पुरै दबाब
पैसाको नि पर्छ अभाब
एक दिन हुन्छु होला बर्बाद
तर सुनाछैन चकाप
मेरो खराब बानी छ, या
[verse 1]
बाह्र बर्षको हुँदा चुरोट तानेथे
गाँजालाइ चुरोटमा भर्न जानेथे
स्कुल जाने फुच्चे हल्का सानैथे
यो फुच्चे मान्छे बन्दैन
सियोर् बिग्रन्छ भन्थे प्रायले
सगित बारे त्यती थाहा थिएन
चाहा थियो तर अाँट थिएन
अहिले ठूलाठूला र्यापरहरूले पनि सम्मान दिने कलाकार हेर
it’s me, कता हेर्दैछस्?
प्रगती, मँ म देख्नेछस्
जो पहिला अायो त्यै ठूलो होइन यो खेलमा हुन्छ सबै एकैनाश
हयत्तेरी, सम्झाैन्न मँ र्याप फेरी
मिस् कोलिउड हुन योगी छ कि छैन थाहा हुन्न च्यट देखी
यँहा सबैलाइ यो कुरा थाहै छ
राजा हुन त्यसै कँहा पाइन्छ
कसैलाइ यो खेलको ताज हाँसिल गर्न योद्दाको स्टाइल र फ्लो चाहिन्छ
[pre-chorus]
हे!
मलाइ खोल हेर्न पर्छ किताब किन्न
सबै किताब पढेर सकिन्न
जताभाबी लाइन्थो पिरती
मेरो अार्थिक् स्तिथी प्रगती
हुन समय लाग्ने भो किनकि
[chorus]
मेरो खराब बानी छ, मेरो खराब
मेरो खराब बानी छ, मेरो खराब
मलाइ दिए पुग्छ सराब
परिवर्तन हुन्छ सभाव
मेरा गहकिला जवाफ सुनी नारीहरू खोलिदिन्छ नकाब
मेरो खराब बानी छ, मेरो खराब
मेरो खराब बानी छ, मेरो खराब
बिर्सी दिन्छु पुरै दबाब
पैसाको नि पर्छ अभाब
एक दिन हुन्छु होला बर्बाद
तर सुनाछैन चकाप
मेरो खराब बानी छ, या
[verse 2]
खराब बानी हुनुमा नि रहस्य छ
हरेक पाइलामा समस्या छ
टुट्दो मुटु नि अवश्य छ
खवरदार, हुन खोज्दैछु म समज्दार
मेरो प्रगतीमा अाँखा लाउने मन्छेहरूलाइ टाढैबाट नमस्कार
थाहा थाएन के हुन्छ सरिरमा जाँड पिएर
चुरोट, रक्सी, गाँजा, भाँङ लिएर
सकिन्न कहिले नि लागुपदार्थको नाम लिएर
चाहे ठीकै छ, खाए ठीकै छ
छाडनको लागि उपाए निकै छ
खानु हुन्न भन्ने थाहा हुँदा पनि लागुपदार्थ पाए दिदै छ
हे, यो जमाना बदलिनु बद्लीदै छ
सप्रिने सप्रिदै, भत्किने भत्किदै छ
मलाइ नि बाल के को भोर, सम्झाैने मेरो काम होर?
दाँत कोट्टाैदै बस्दै छु, म खानपिन भ्याएर हात धोएर
[pre-chorus]
हे!
मलाइ खोल हेर्न पर्छ किताब किन्न
सबै किताब पढेर सकिन्न
जताभाबी लाइन्थो पिरती
मेरो अार्थिक् स्तिथी प्रगती
हुन समय लाग्ने भो किनकि
[chorus]
मेरो खराब बानी छ, मेरो खराब
मेरो खराब बानी छ, मेरो खराब
मलाइ दिए पुग्छ सराब
परिवर्तन हुन्छ सभाव
मेरा गहकिला जवाफ सुनी नारीहरू खोलिदिन्छ नकाब
मेरो खराब बानी छ, मेरो खराब
मेरो खराब बानी छ, मेरो खराब
बिर्सी दिन्छु पुरै दबाब
पैसाको नि पर्छ अभाब
एक दिन हुन्छु होला बर्बाद
तर सुनाछैन चकाप
मेरो खराब बानी छ, या
كلمات أغنية عشوائية
- jackie (pr) - no se detengan كلمات أغنية
- trippie redd & ski mask the slump god - shibuya (original version) كلمات أغنية
- 星街すいせい (hoshimachi suisei) - 教室に青 (kyooshitsu ni ao) كلمات أغنية
- rmr - beautiful chaos كلمات أغنية
- klan - pi كلمات أغنية
- luci4 - wx knxw abxvt yxv كلمات أغنية
- claudio villa - andalucia كلمات أغنية
- karaś/rogucki - niedźwiedzie polarne كلمات أغنية
- nova - time flies كلمات أغنية
- ms_emotionalmusic - w drodze كلمات أغنية