
yabesh thapa - saacho kuro كلمات أغنية
[lyrics of “yabesh thapa x zeroo x easi 12 x dong _ saacho kura” in nepali]
[pre_chorus: yabesh thapa]
ए हेर न कति अँध्यारो
फेरि पनि तिम्रै मुहारको याद आयो
त्यो मुस्कुराइ रहने तिम्रो बानी
अत्तोपत्तो छैन मलाई जानीनजानी
माया बस्यो कि क्या हो?
थाहै नपाई कन मलाई तिम्रो लत लाग्यो
यो coffee पिउँदै तिम्रै कथा सुन्दै
तिम्रै आँखाहरू भित्र हराउँदै
थाहा छैन मलाई के भयो
[chorus: yabesh thapa]
तर साँचो कुरा भन्नु पर्दा
यो मुटु भित्र केही भएकै हो
थाहा छैन कसरी थापाउने होला
यो मुटु भित्रको कुरा कसरी बुझ्ने होला
[verse 1: zeroo]
मलाई लाग्यो तिम्रो लत, तिमी अति glamorous
फिक्का लाग्छ अरु सब, yeah
३६५ days चाहिँदैन मेरो लागि
एकपल काफी छ for me to fall in love
तिम्रो लागि change गर्छु सबै habit म
तिम्रो आँखा सारै magical
भोलि कसले देखे छ र?
तर थाछ तिम्रो अंगालोको paradise मा
हुन्छु एकदम happy म
तिमी juliet म तिम्रो पागल romeo
तिमी मेरो साथी, मेरो bestfriend, मेरो homie हो
तिम्रै यादमा जैले दुबी बस्छु
मैले चालै पाइन मुटु कतिखेर चोरी भो
किनकि, you sweeter than the winess
अरु भन्दा भिन्न छौ you’re the finest
तिम्लाई राख्छु म रानी बनाई सधैं आफ्नै साथमा
like you are my highness
[chorus: yabesh thapa]
तर साँचो कुरा भन्नु पर्दा
यो मुटु भित्र केही भएकै हो
थाहा छैन कसरी थापाउने होला
यो मुटु भित्रको कुरा कसरी बुझ्ने होला
[verse 2: easi 12]
धेरै माया गर्छु भनेर भनिराख्नु नि परेन
भाको हजारौं मध्य हिँड्छु म तिम्रे गतिमा
तिमी नै हौ शब्द, तिमी नै हौ मेरो कविता
love the way you laugh, तिम्रो माया गर्ने तरिका
अनेक छन, done with all the fake loves
and this will work cuz we give and take trust
साँचो कुरा तिनी मात्रै छौं यो मुटुमा
हात समाउ सङ्गै बाचौ सुखदुःखमा
तिमीलाई अरु के भनु
तिम्रो लागि धेरै माया छ यो
हेरन यो मनभित्र शब्दमा बयान गर्न सक्दिनँ
कति चाहन्छु भनेर, तिमीलाई
[chorus: yabesh thapa]
तर साँचो कुरा भन्नु पर्दा
यो मुटु भित्र केही भएकै हो
थाहा छैन कसरी थापाउने होला
यो मुटु भित्रको कुरा कसरी बुझ्ने होला
[verse 3: dong]
मलाई तिम्रो न्यानो अंगालोको लत लाग्यो
भेटेपछि तिम्लाई मन भित्र तरंग जाग्यो
देखेपछि तिम्रा आँखाहरू नशालु
भित्री पिर र व्यथाहरू सबै भाग्यो
ढिला नगरी कन स्वीकार प्रस्ताव यो
मेरो कुरा सुन्न बाँकी सबै त बकवास हो
तिमी भेट्नु अगि मायामोह मजाक थियो
तिमीलाई भेटेपछि बद्लियो नि संसार यो
सबै फरक, सबै गलत, सबै सही भो
सबै कुरा तिमी बाहेक अरु त्यही हो
सबै sick, सबै ठिक, सबै lit भो
खान छाडे तर तिम्रो मायाको नै trip भो
तिम्रो मायाको नै trip भो
तिम्रो मायाको नै trip भो
सुन सबै कुरा lit भो, yeah
सुन सबै कुरा lit भो
[chorus: yabesh thapa]
तर साँचो कुरा भन्नु पर्दा
यो मुटु भित्र केही भएकै हो
थाहा छैन कसरी थापाउने होला
यो मुटु भित्रको कुरा कसरी बुझ्ने होला
كلمات أغنية عشوائية
- martine girault - revival كلمات أغنية
- fabian buch - hello hello كلمات أغنية
- elzhi - checkmate كلمات أغنية
- hillsong - the father's heart كلمات أغنية
- mikealike - ultra teen كلمات أغنية
- two gallants - dyin' crapshooter blues كلمات أغنية
- two gallants - git proud كلمات أغنية
- soundtracks - city of gold - the dixie hummingbirds كلمات أغنية
- forest242 - summer nights كلمات أغنية
- two gallants - the throes كلمات أغنية