kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

yabesh thapa - phulbaari كلمات أغنية

Loading...

हेरन के भयो
मलाई थाहा छैन

तिमीलाई देखेपछि यो मुटु
थामिदै थामिएन

जुन तारा सामु पनि तिम्रो
वर्णन गर्दा सकिएन

तिमी नजिक आउँदा मेरो
ओठबाट त्यो मुस्कान पनि टाढिएन

हिजो को कुरा
हिजो मै रहन देऊ
भुली देऊ न ती दिनहरू

त्यो ओठमा
मुस्कान सजाइरख्नु
है सधैं मायालु

तिम्रो सानो
प्रितको फूलबारीको
गुलाब बन्न
देऊ न मलाई

मेरो सारा
जीवन
बिताउनचाहन्छु
तिम्रो हात समाई

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...