
vten - oct 24, 2019 كلمات أغنية
[verse 1]
सबै कुराहरु देखि राको जस्तो लाग्छ
फेरि आँखा अगाडि नै बिलाए जस्तो पनि लाग्छ
के भयो केही थाहा छैन
मेरो दिमागमा विभिन्न सोचहरुले घोची राकाे
मैले किन यतिसारो सोचिराको
[chorus]
म त भै सकेछु पागल
ए! छिरे जब चौकी
ए! देखे मैले फौजी
ए! खोले मैले औँठी
खोले मैले पाइन्ट
खोले मैले घडी
सबै कुरा भुली
खोले मैले फुली
ए फुली खोले मैले नाकबाट
[verse 2]
थाथेन कहिले यस्तो पनि हुदोरैछ
cops ले पनि मेरो गाना सुन्दो रैछ
मलाई के थाहा बाल थेन एस्तो कुरा
हेरी राथे म_ म त एता उता
ya ya
हिंदी राथें आफ्नै बाटो
ओ ओ आज झ्याप छु
मु_ पल्याच पुलुच के हो एस्तो पारा
मु_ मन पर्दैन पारा छ त मेरो छाडा
गर्छु भन्थ्यो सोधपुछ लग्यो मलाई उत्तरतिर
लग्यो मलाई उता सुरुमा खोली मैले जुत्ता
त्यसपछि थाहा छैन केही पनि
त्यसपछि थाहा छैन केही पनि
[verse 3]
अस्पताल पुग्दा सम्म थिए म त एकलै
चारजना cops हरु चारैतिर
दिमाग सोच्न थाल्यो दुनियाँलाई बालै दिन
त आज भित्र जान्छस राम्ररी जा
गए सिधा बाटो त्यहाँ पनि सबै फिदा भाको
फर्किने बेला cops दाई फोटो खिच्न आको
झन् यो कुरा देख्दा मलाई दिक्क लाग्यो
त्यसपछि भोलीपल्टै मैले बिदा पाको
सबैजना मलाई लिन आको
भन्यो मलाई दाइहरूले त किन गाको
खासमा डीएसपीलाई अटोग्राफ दिन गाको
तर भित्र छिरेपछि मलाई लास्ट पीडा भाथ्यो
साला त्यति बेला तिहार आको
wild चिन्ता लाग्यो म्याद थप गरी ७ दिन थुना भित्र खाड्यो
मायालुको यादमा मन खिन्न भाथ्यो
तर मुद्दा चल्यो अदालतको visa लाग्यो
[chorus]
के भयो केही थाहा छैन
मेरो दिमागमा विभिन्न सोचहरुले घोची राकाे
मैले धेरै किन यतिसारो सोचिराको
म त भै सकेछु पागल
rap होइन अब हान्नु पर्ला मादल
[bridge]
तर तर तर तर तर तर
तर तर तर तर तर तर
खोले
खोले खोले
खोले
खो खाे
खोले मैले
खोले मैले औँठी
खोले मैले
खोले मैले औँठी
खोले मैले
खोले मैले औँठी
खोले मैले
खोले मैले औँठी
खोले मैले
[chorus]
के भयो केही थाहा छैन
मेरो दिमागमा विभिन्न सोचहरुले घोची राकाे
मैले धेरै किन यतिसारो सोचिराको
[bridge]
तर तर तर तर तर तर
तर तर तर तर तर तर
खोले मैले
खोले मैले
तर तर तर तर तर तर
खोले मैले
खोले मैले पाईन
तर तर तर
खोले मैले पाईन
तर तर तर
खोले मैले पाई
كلمات أغنية عشوائية
- yulian - ecstasy كلمات أغنية
- switchknight - shane_a_gee كلمات أغنية
- super junior-d&e - beautiful liar كلمات أغنية
- fxded dreams - matrix كلمات أغنية
- kostello44 - ten toes (play for keeps) كلمات أغنية
- sergei barracuda - battleground riddim كلمات أغنية
- soto uno, kode - xeques كلمات أغنية
- lovelygallows - head in the clouds كلمات أغنية
- kurupt fm - letter to grindah كلمات أغنية
- psycho rhyme - guess who's back كلمات أغنية